कांग्रेसमा डा. कोइरालाको वरियता २० औं नम्बरमा

काठमाण्डु - नेपाली काँग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिमा पराजित भएका डा. शेखर कोइरालालाई वरीयताको २० ओैँ नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० ओैँ नम्बरमा राखिएको हो । १४औैँ महाधिवेशनमा डा. कोइरालाले सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए । देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल…