माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी मुख्यालय पेरिस डाँडामा दिउँसो १ बजे बस्न लागेको हो । यसअघि शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम राष्ट्रिय सम्मेलनका लागि पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा थप छलफल र अध्ययन हुने बताइएको छ । शुक्रबार बसेको बैठकले पुष ११ देखि…