को–को पराजित भए कांग्रेस खुला केन्द्रीय सदस्यमा ? (सूचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरुले साढे १६ सयदेखि एक सयसम्म मत पाएका छन् । पराजित ६४ जना : ३६) मनोजमणि अचार्य :– १६५४ ३७) केदार कार्की :–…