सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक : भीम रावल

काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोप्रति आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमार्फत् रावलले पार्टीले आफूलाई नसोधी कुनै पनि पदमा टीका लगाइदिएको भन्दै आपत्ति जनाएका हुन् । ‘मलाई नेकपा(एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ।…