सिके राउत पराजित, सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी

काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सीके राउत पराजित भएका छन् । राउतलाई पराजित गर्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका छन् । उनले २८ हजार ४०४ मत ल्याएका छन् । उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा राउतले केवल ९ हजार ८८० मत प्राप्त गरे । जनमत पार्टीबाटै…