काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा इतर समूहबाट सभापतिमा दुई जना लड्ने निश्चित भएको छ । शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने तयारी भइरहेको छ । शेखर र प्रकाशमानले एक अर्कालाई सभापति स्विकार्न नसक्दा संस्थापन इतर पक्ष विभाजित बनेको हो । यसअघि ४ जना आकांक्षी देखिएको इतर समृहमा डा शशांक कोइराला र…