कांग्रेसको प्रदेश समिति नेतृत्व चयनका लागि चुनाव आज, कहाँ कस्तो छ प्रतिस्पर्धा ?

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज चुनाव हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि प्रदेश २ बाहेक ६ वटा प्रदेशमा पदाधिकारी र सदस्यहरुको मनोनयन दर्ता सम्पन्न भएको छ । विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी प्रदेश नेतृत्वको लागि सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी…