९ औं महाधिवेशनमा पराजित ओली निकट नेता एक तह बढुवा, केन्द्रीय कमिटीमा को–को परे ? (नामसहित)

काठमाण्डु – नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन् । उनले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल छन् । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली,…