केपी ओली र भीम रावल पक्ष छुट्टाछु्ट्टै छलफलमा, रावललाई फकाउने ओलीको प्रयास

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा र उपाध्यक्ष भीम रावल पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरिरहेका अध्यक्ष ओली र अध्यक्षमा दाबी गरिरहेका रावल पक्षका नेताहरुबीच बन्दसत्रस्थल होटल सेभेन स्टारमा छुट्टाछुट्टै छलफलमा जुटेका हुन् । अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला रावलले अध्यक्षमा…