काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रको पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष दाहालले माक्र्सवाद र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको बताए । उनले ओलीलाई अध्यक्ष र संसदीय दलको…