काठमाण्डु – नारायणी नदि किनारमा दशौं महाधिवेशन सत्र सकेर फर्किने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाममा फसेका छन् ।महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारबाट होटल फर्किनेक्रममा उनी टिकौलीमा जाममा फसेका छन् । कार्यक्रम सकिएपछि महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढेपछि नेता तथा सर्वसाधारणलाई फर्किन सकस परेको छ…