काठमाण्डु – नेकपा (एमाले) को दशौं राष्ट्रिय महाअधिवेशनका लागि कास्कीबाट ३१ जना प्रतिनिधि छानिएका छन् । छानिएका प्रतिनिधि १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । खुलातर्फ २१ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जसमा दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य,आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल र दीपक पौडेल…