खोटाङ - खोटाङबाट नेकपा (एमाले)को १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट भएका छन् । शनिबार महाधिवेशन प्रतिनिधि छनौट कार्यदलको बैठकले महाधिवेशनमा सहभागी हुने १४ प्रतिनिधिको नाम सर्वसहमतीमा टुंगो लगाएको हो । आगामी १० मंसिरदेखि १२ मंसिरसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि हरिकुमार पोखरेल, पाँचकर्ण (पिके) राई, उषाकला राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खडेन्द्र राई, देवविक्रम…