कांग्रेस महाधिवेशन : विवादले रोकिएका १३ जिल्लामा वडा अधिवेशन सुरु

काठमाण्डु – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन सुरु भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा…