रामचन्द्र पौडेल समूह फुट्यो, प्रकाशमान सिंह बाहिरिए

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहबाट अलग भएका छन् । आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय हुने भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार गर्ने भएका छन् । वरिष्ठ नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । बत्तीसपुतलीस्थित…