बागमतीमा मन्त्रिपरिषद विस्तार, दुई मन्त्री थपिए

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार दुई मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रालयमा नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरेका हुन् । नवनियुक्त मन्त्रीद्वयले आज नै पद तथा गोपनीयताको शपथ…