पूर्वराजा ज्ञानेन्द्रलाई देउवाको चुनौती : शासन गर्ने भए चुनाव लडेर आउनूस्

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर आउन चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका हुन् । आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले…