दशौं महाधिवेशन : अध्यक्ष पदमा उम्मेदवारी दिने भीम रावलको घोषणा

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । अछामको साँफेबगर नगरकमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता रावलले मंसिरका हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । नेता रावलले हार जित जे भए पनि अध्यक्षमा उम्मेद्वारी दिने बताए । उनले कार्यकर्ताको इच्छा र आकाक्षा अनुसार आफूले…