जनकपुरधाम – गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभाको अवरोध हटाउन नेकपा एमालेलाई आग्रह गरेका छन् । मंगलबार जनकपुरधाम स्थित जानकी मन्दिरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री खाँडले संसदको अवरोध अन्त्य गर्न आग्रह गरेका हुन् । उनले संसदमा रहेको अवरोधलाई छलफल र संवादबाट हटाउन सरकार तयार रहेको बताए । ‘सदन जनताको समस्या, गुनासो राख्ने थलो हो । संसदको…