काठमाण्डु - प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । फागुन २१ गते प्रतिनिधि सभा र माघ ११ गतेहुने राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । आयोगले दुवै प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार फरक फरक सूचना जारी गरी आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा…