काठमाण्डु- राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गरिरहेको पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समिति फुटेको छ । समितिबाट प्रवक्त स्वागत नेवाल बाहिरिएका छन् । नेपालले आफू यो पदबाट बाहिरिएको संकेत गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै समिति संयोजक सुवेदीको आलोचना गरेका छन् । उनले अब राजावादी आन्दोलन नयाँ शिराबाट आउने घोषणा पनि गरेका…