भूगोलबाट प्रतिनिधि बढाउन एमाले नेताहरुको माग

काठमाण्डु – नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरुले भूगोलका आधारमा प्रतिनिधि बढाउन माग गरेका छन् । शुक्रबारबाट सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले भूगोलबाट महाधिवेशनमा प्रतिनिधित्व बढाउन माग गरेका हुन् । उपाध्यक्ष भीम रावलसहित नेताहरु हिक्मत कार्की, गोकुल बाँस्कोटा, झपट रावल लगायतले भूगोलबाट प्रतिनिधि कम भएको भन्दै…