काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन् । न्यायालयको विवाद निरुपण गर्नुपर्ने माग गर्दै न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गरिरहँदा प्रधानन्यायाधीस जवराले आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अबस्थामा आज पनि सुन्य सुनुवाईको दिन बन्ने देखिन्छ ।