काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष रावलले सुदूरपश्चिम प्रदेशको संयोजकबाट हटाइएको भन्दै असन्तुष्टी जनाएका हुन् । उनले पछि पार्टी एकीकरण भएको बेला आफू सुदूरपश्चिम प्रदेशको इञ्चार्ज भएको बताउँदै मेरो हकमा ती दुबै प्रावधान लागु नहुने तर्क कसरी र…