काठमाण्डु – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्धा आज पनि स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट स्थगित भएकाे हाे । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश…