महाअभियोग लगाउने धम्कीपछि माओवादी अध्यक्ष दाहाल र प्रधानन्यायाधीशबीच गोप्य भेटवार्ता

काठमाण्डु - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकपछी दाहाल उनको निवासमा बुधवार राती ६ बजेर १५ मिनेटमा पुगेको स्रोतको दावी छ । दाहाल प्रधानन्यायाधीशसंग ३० मिनेट छलफल गरेर ६ :४५ मा बाहिरिएका थिए । बालुवाटारमा सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर…