सुर्खेत पुगेर प्रधानमन्त्रीले देउवाले भने – थप राहतको व्यवस्था हुन्छ

सुर्खेत - प्रधानमन्त्री शेरबहादुर देउवाले लगातार परेको भारी वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताएका हुन् । सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रमा अनुगमनका लागि हिँडेका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थल करिब आधा घन्टा बिताएका थिए । देशभर…