काठमाण्डु - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोटप्रति असन्तुष्टि देखिएको छ । केन्द्रीय सदस्य छनोट गर्नको लागि मापदण्ड बनाए पनि उक्त मापदण्ड लागू नभएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् । केन्द्रीय कमिटी सदस्य छनोट र कार्यविभाजनको लागि तय गरिएको मापदण्ड व्यक्ति विशेषमा लागू गरिएको नेकपा (एस)…