प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट आयाे : जनार्दन शर्मा

काठमाण्डु -  अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन् । ‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो । तर, त्यसलाई छाड्दा सवथोक विकेन्द्रीकरणतर्फ गयो,’ उनले भने,…