देशभर कति छन् मन्त्रालय र मन्त्री ?

काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । संघ सरकारअन्तर्गत रहेका २१ वटा मन्त्रालयमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका पाँच दलबाट मन्त्रीहरू नियुक्त गरेका छन् । यद्यपि, संविधानले संघ सरकारमा प्रधानमन्त्रीसहित २५ वटा मन्त्रीको व्यवस्था गरेको छ, जसमा तीनवटा राज्यमन्त्री छन् । संघमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका बेला देशभर कतिवटा मन्त्रालय छन् भन्ने…