उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास विना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सीमित हुने र १ प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकासबाहेक अरु कुनै उपाय नभएको बताए । उनले भने, ‘मैले धेरै पहिलादेखि भनिरहेको छु, अहिले पनि त्यहीँ भन्छु, उद्यमशीलताको…