लुम्बिनीमा मन्त्रिपरिषद विस्तार आजः माओवादी, कांग्रेस र नेकपा एसबाट को को बन्दैछन् मन्त्री ?

काठमाण्डु – प्रदेश सरकार बनेको लामो समयपछि लुम्बिनीमा मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । कांग्रेसका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना पुग्नै लाग्दा आज मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन् । साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका उनले यसअघि माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन…