काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर जानेहरू बिग्रिएकाहरु भएको बताएका छन् । आइतबार जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीले एमाले छाडेर जानेहरूलाई बिग्रिएकाहरुको संज्ञा पनि दिएका हुन् । त्यसैगरी उनले माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर समातेर वैतरणी तरेको बताए । ‘छोडेर जानेहरू बिग्रिएका हुन्, यहाँ बस्नेहरु सप्रिएका हुन् ।’ उनले भने, हाम्रो…