कांग्रेस अधिवेशन : काठमाण्डुमा निलकाजी र प्रगतिमानको टक्कर, कसले मार्ला बाजी ?

काठमाण्डु – काठमाण्डुका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ । महानगरमा दुई नेताबीच प्रतिस्पर्धा हुँदैछ । काठमाण्डु महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्यले लामो समयदेखि नभएको पार्टीको महानगर अधिवेशनले कार्यकर्ता उत्साहित भएको बताए । पार्टीका…