एमालेमा पोलिटब्यूरो खारेज, अध्यक्षको नेतृत्वमा सचिवालय

काठमाण्डु – नेकपा एमालेमा पोलिटब्यूरो खारेज गर्ने प्रस्ताव प्रथम विधान महाधिवेशनमा पेस भएको छ । पोलिटब्यूरो सम्बन्धी व्यवस्था हटाउने र अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय गठन हुने प्रस्तावमा भनिएको छ । ‘साविकको धारा–१४ मा देहायबमोजिम धारा १५, धारा १६, धारा १७, धारा १८, धारा १९ र धारा २० मा समाहित गर्ने ।…