विप्लव समूहको नवौं महाधिवेशन फागुनमा गर्ने निर्णय

काठमाण्डु – नेत्रविक्रम चन्द (विप्लव) समूहको नवौं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । अहिलेको शासन प्रणाली असफल भएको निष्कर्ष निकाल्दै सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमत…