वा लोकतन्त्र ! महिला कर्मचारीलाई बच्चा थाम्नै नसक्नेगरी दुर्गममा सारिदिएको छः एमाले अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूले ल्याएको विकासको योजना रोकेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूले अघि सारेका रणनीति सडकसमेत १४ सय सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गरे । ओली फुर्ति झार्छु भनेर एकैचोटि रोकिदिएको उनको गुनासो थियो । ‘अलिकति दिउँसै…