आफ्नो पोस्टर सार्वजनिक गर्दै प्रधानमन्त्रीले भने-म झोले हो

काठमाण्डु - प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भीडसँग बल भएपनि सत्य नहुन सक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘म झोले हुँ’ लेखेको पोस्टर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न भनेका छन् । केही दिन अगाडि सार्वजनिक भाषण मार्फत् पनि आफू झोलेको भएको बताएका थिए…