काठमाण्डु – मन्त्रिमण्डल विस्तार नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी बाधक बनेका छन् । नेकपा एस र जसपाले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने अडान लिएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुका माग पूरा नगरेकाले तत्काल मन्त्रिमण्डल विस्तार नहुने बताए । सोमबार नयाँ बानेश्वस्थित प्रतिनिधि सभा संसद्…