यी हुन कांग्रेसका पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने स्थान (सूचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसले क्रियाशील सदस्यताको किचलो टुंग्याएको छ । क्रियाशील सदस्यताको विवाद ढिलो गरी टुंग्याएपछि निर्धारित निर्वाचन कार्यातालिकामा असर परेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आइतबार मात्रै समाधान गरेको हो । सदस्यता विवाद ढिलागरी टुंगिँदा भोलि (मंगलबार) का लागि तोकिएको २० जिल्लाको…