काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टी विधान पारित गरेको छ । आज बसेको स्थायी समिति बैठकले विभिन्न नेताले दिएका सुझावअनुसार पार्टी विधान पारित गरिएको केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । विधानलाई केन्द्रीय समितिमा लगेर अनुमोदन गरिनेछ । पार्टीले विष्णुप्रसाद श्रेष्ठको संयोजकत्वमा २२ जना सदस्य रहेको निर्वाचन आयोग गठन गरेको छ । आयोगलाई आफ्नो नियमावली…