छोरालाई राजनीतिमा भित्र्याउन देउवाले गरे कार्यकर्ताको अपमान

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा प्रवेश गरेका छन् । २६ बर्षका जयविरले डडेल्धुराबाट कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । डडेल्धुराको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को क्रियाशील सदस्य शूचीको १सय ६६ नम्बरमा जयवीरसिंहको नाम छ । उनको नाम…