काठमाण्डु – सर्वोच्च अदालतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको इजलासले नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)लाई भदौ २८ गते छलफलका लागि बोलाएको हो । ओलीको तर्फबाट बहस गरेका अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमेश बडालका अनुसार सांसद पदबाट मुक्त गर्ने कि नगर्ने…