आफ्नै प्रदेशमा कमजोर भए भीम रावल,एमालेका सांसद तान्न माधव र प्रचण्ड सक्रिय

कैलाली– सुदूरपश्चिम प्रदेश सभामा माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत (समाजवादी) एमालेभन्दा ठुलो दल बनेको छ । सुदुरपश्चिम प्रदेश सभामा एमाले तीन प्रभावशालीसांसदले समाजवादी पार्टी रोजेपछि समाजवादी ठुलो दल एमालेभन्दा ठुलो बन्न सफल भएको हो । यसअघि प्रदेशसभामा एमाले सबैभन्दा ठुलो दल थियो । तर, समाजवादीले प्रदेशसभामा सबैभन्दा ठुलो दल बनाउने प्रयासलाई भने जारी…