महन्थ ठाकुरले मधेसमा लोभ, लालच र भ्रमको खेती गरिरहेका छन् : उपेन्द्र यादव

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कदापी राजनीतिक शक्ति बन्न नसक्ने दाबी गरेका छन् । प्रदेश २ को जसपा संसदीय दलको बैठकमा बाेल्दै अध्यक्ष यादवले महन्थ ठाकुरले मधेसमा लोभ, लालच र भ्रमको खेती गरिरहेको भन्दै लोसपा राजनीतिक शक्ति बन्न नसक्ने दाबी गरेका हुन् ।…