काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । शाक्यले घिसिङको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । कार्यकारी अधिकृत घिसिङविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकिएको छ । यसअघि प्रधानन्यायाधीश…