झलनाथ खनाल सोमबार स्वदेश फर्कने

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा भर्ना भएका थिए । नेता खनाल सोमबार काठमाण्डु आउने उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । उनका अनुसार स्वास्थ्यमा सुधार भएपछि नेता खनाल स्वदेश फर्कन लागेका हुन् । खनालको…