काठमाण्डु – नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामावली सूची सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामवली शनिबार साँझ सार्वजनिक गरेको हो । योसँगै क्रियाशील सदस्यको नामावली सार्वजनिक हुने जिल्लाको संख्या ५३ पुगेको समितिक संयोजक महादेव प्रसाद यादवले जानकारी दिए । समितिले…