काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीले केही गर्न सक्दैन भन्नेहरूले विगतमा राजतन्त्रलाई ढाल्न सकिँदैन भन्ने गरेको बताएका छन् । बिहीवार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष नेपालले अहिले नयाँ पार्टीले केही गर्न सक्दैन भन्नेहरूले विगतमा राजतन्त्रलाई ढाल्न सकिँदैन भन्ने गरेको बताएका हुन् । उनले भने, “यस्ता चुनौती पटक पटक सामना गरेका…