प्रदेश १ को मुख्यमन्त्री बन्दै आचार्य, आजै सपथ ग्रहणको तयारी

विराटनगर - प्रदेश १ मा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । नेकपा (एमाले) ले आज संसदीय दलको बैठक बोलाएको छ । एमाले विभाजनपछी मुख्यमन्त्री राईले आज पहिलो पटक संसदिय दलको बैठक बोलाएका हुन । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनेछन् । त्यसपछि आचार्यलाई उनकै प्रस्तावमा दल नेता चयन गर्ने र आजै…